फेसबुक मेसेन्जरमा डिसलाइक बटन
फेसबुक मेसेन्जरमा कसैसँग च्याट गरिरहेको बेला यदि तपाइँलाई उसको कुरा मन परेन भने अब डिसलाइकको बटन थिचेर आफ्नो असन्तुष्टि पोख्न सक्नुहुनेछ । फेसबुकका पोष्टहमा प्रतिक्रिया जनाउने विकल्पहरुका बारेमा बहस चलिरहेका बेला फेसबुकले आफ्नो मेसेन्जर सर्भिसमा चाहीँ डिसलाइक बटनको सुविधा दिने भएको हो । टेक्नोलोजी वेबसाइट टेक क्रन्च डट कमको रिपोर्ट अनुसार फेसबुकले आफ्नो मेसेन्जर सर्भिसमा […]