रोनाल्डोले जिते फिफा बेस्ट अवार्ड
बेस्ट फिफा फुटबल अवार्डमा बेस्ट प्लेयरको अवार्ड पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले हात पारेका छन् । रियल मड्रिडबाट व्यावसायिक फुटबलको जीवन सुरु गरेका रोनाल्डोले अर्जे्न्टिनाका लियोनल मेसी र फ्रान्सका एन्टोनी ग्रिजमनलाई पछि पार्दै अवार्ड हात पार्न सफल भएका हुन् । फिफा र फ्रान्स फुटबलबीचको लामो सहकार्य तोडिए पछिको यो पहिलो फिफा बेस्ट अवार्ड भएको थियो । जसमा […]