एक दिन र रातको माओवादी लडाकु थिएः ज्योती मगर
मा गरेको हट अभिनय किन नहोस् । यस्ता चर्चित कार्यको चर्चित पात्रको कथा अरु कसैको होईन ज्योति मगर बाहेक । गाउँको मध्यबर्गिय परिवारमा जन्मीएर गीत र अभिनय गरेर दुनियाँ आफै तिर तान्न सफल गायिका ज्योती मगरको जन्म २०४६ बैशाख २९ गते रोल्पा जिल्लाको नुबागाउँ वडा नं. ५ डिल्लीराज मगर र अम्मी मगरको खोखबाट भएको हो […]