इटालीमा तीन पटकसम्म भूकम्प
मध्य इटालीमा बुधबार तीन पटकसम्म भूकम्प गएको समाचार छ । इटालीमा गत वर्ष मात्र भीषण भूकम्पले सताएको थियो । स्थानीय समयानुसार बुधबार बिहान १०ः२५ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको भएको र ५० मिनेट पछाडि ५.७ म्याग्निच्युड र त्यसपछि तेस्रो भने ५.५ म्याग्निच्युडको भएको बताइएको छ । सो भूकम्पको कम्पन आबु्रज्जो लजिओ, मर्चेलगायत रोममा पनि महसुस […]