चुलिदै छ जनता बैंकको समस्या
लागू औषधको कारोबारमा संलग्नता भनिएका पवनकुमार संघाईका कारण जनता बैंक संकटमा परेको छ । संघाई समूह र जनता बैंक सञ्चालक समूहको क्रसहोल्डिङ्गस कारण भारतमा लुकेर बसेको तथ्य भेटिएको छ । बारा गढिमाई ७ जीतपुर निवासी पवनकुमार संघाई अहिले पनि प्रहरीको सुचीमा फरार रहेका छन । उनी आर्य फर्मा ल्याब प्राइभेट लिमिटेडका सञ्चालक समेत हुन् । […]