जापानमा भयो तालुखुइलेहरुको गज्जबको भेला
जापानमा एउटा निकै अनौठो भेलाको आयोजना भयो । जहाँ ३० भन्दा धेरै तालुखुइले पुरुषहरु जुटे र तालु खुइलिनुको मज्जा उठाए । तालुखुइलेहरुको क्लब जापानमा सन् १९८९ मै खुलेको थियो । र अहिलेसम्म उक्त क्लबमा ६५ जना सदस्य बनिसकेका छन् । यो क्लबको उद्धेश्य नै तालुखुइलेप्रति मानिसहरुमा सकारात्मक सोँच विकसित गर्नु नै हो । क्लबका एक […]