लोकमानसिंह कार्कीमाथि कालोमोसो दल्ने काम उचित होइन
सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराएको विरोधमा निरन्तर रुपमा प्रुमख प्रतिपक्षसहितका विपक्षी दलले संसद अबरोध गर्दै आएका छन् । सरकारले प्रस्ताव फिर्ता नलिएसम्म संसद अबरोध जारी राख्ने प्रतिपक्ष दलले निर्णय नै गरिसकेका छन्। उता सरकारले भने कुनैपनि हालतमा प्रस्ताव फिर्ता नदिने अडान लिएको छ । प्रतिपक्षको संसद अबरोधका कारण संसदमा महत्वपूर्ण विषयमा छलफल हुन […]