कुलमानलाई ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रक्चर’को अवार्ड
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणको प्रमुखका रुपमा पद सम्हालेको ५ महिनामै ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ बाट सम्मानित भएका छन् । उनले गत असोजको सुरुवातमा प्राधिकरणमा कार्यकारीका रुपमा नियुक्ति बुझेका थिए । नेपाल उद्योग परिसंघले उनलाई प्राधिकरणमा काम सम्हालेको छोटो समयमै पूर्वाधार विकासका लागि लिएको पहलकदमीलाई उत्साहजक भएको भन्दै सम्मान […]