मोर्चालाई फकाउदै प्रचण्ड
मधेसी मोर्चालाई सहमतिमा ल्याउन अन्तिम प्रयास भइरहेको छ । प्रचण्ड सरकारले निर्वाचन नगरे पनि मिति भने घोषणा गर्ने भएको छ । मधेसी मोर्चालाई सरकारले फकाउदै प्रचण्ड सरकार । आजदेखि तीनदिन मोर्चाका नेताहरुलाई सहमतिमा ल्याउन विषेश पहल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । सहमति नभए मोर्चालाई छाडेर भएपनि निर्वाचनमा जाने सरकारले तयारी गरेको छ […]