नौमती जोगाउँदै मगर समुदाय
(रामबहादुर थापा) यहाँका मगर समुदाय नौमती बाजाको संरक्षणमा जुटेको छ । मगर बाहुल्य गाउँमा मगर बाजाका संस्थागत समूह नै बनेका छन् । परियार समुदायमा बढी प्रचलित नौमती बाजा पछिल्लो समय जनजाति समुदायमा पनि चल्तीमा छ । नौमती बाजा कलासंस्कृतिको संरक्षणसँगै आर्थिकोपार्जनको समेत राम्रो माध्यम हुँदै गएको छ । विवाह, व्रतबन्ध, पूजा, अनुष्ठान जस्ता शुभकार्यमा नौमती […]