जबसम्म गोकर्णेश्वर नगरपालिका भ्रष्टाचार रहित हुन्न तब सम्म यो आन्दोलन जारी रहनेछः सुनार
ऐतिहासिक धार्मिक र साँस्कृतिक महत्व बोकेको गोकर्णेश्वर नगरपालिकामा व्यापक भ्रष्टाचार, कमिसन र लुटतन्त्र भएको र काम कारबाहीमा प्रभावकारीता र परदर्शिता नदेखिएको भन्दै शुरु भएको आन्दोलनले व्यापक रुप लिने भएको छ । आन्दोलन कार्यक्रमको कार्यसूची अन्तर्गत आन्दोलनका अगुवा युवा नेता एवं जय नेपाल सामाजिक युवा संस्थाका अध्यक्ष राजु सुनार तथा सुर्दशन बजगाईले संयुक्त रुपमा नगरपालिकाका अधिकृत […]