नेपाल आयल निगमले भण्डारण क्षमता विस्तारमा तीव्रता दिएको छ : प्रवक्ता मनोज ठाकुर
नेपाल आयल निगम , नेपालको एक मात्र प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको ढुवानी र विक्री वितरण गर्दै आएको सरकारी संस्थान हो । यो संस्थानले देशभित्रको पेट्रोलियम पदार्थको माग धान्न र सहज तथा सुलभ रुपमा इन्धन वितरणका लागि पछिल्लो समयमा भौतिक पूर्वाधार निर्माणलाई तिव्रता दिएको छ । जसअन्तर्गत पेट्रोलियम पाईप लाईन विस्तार , भण्डारन क्षमता बृद्धि, ग्यास पाईप […]