जाडोमा आफ्नो स्वास्थ्यको यसरी ख्याल राख्नुहोस्
जाडो महिना शुरुवातसंगै मानव स्वास्थ्यमा विभिन्न रोगहरुले सं क्र म ण गर्ने संम्भावना अत्याधिक मात्रामा हुने गर्छ। गर्मीयाममा भन्दा जाडोको सिजनमा सानातिना रोगहरुले चाँडै समात्ने गर्दछ । जाडो महिनामा बालबालिका, गर्भवती र बृद्धबृद्धाले बढी मात्रामा सावधानी अपनाउनुपर्ने हुन्छ । रुघाखोकी, दम र सिजनल फ्लुजस्ता रोगहरुले उनीहरुलाई बढी सताउँने गर्दछ । स्वास्थ्यको हिसाबले बालबालिका, गर्भवती […]