काभ्रेमा पौष १३ देखि फाइजर खोपको पहिलो मात्रा लगाइने
काभ्रेमा पौष १३ गतेदेखी फाइजर खोपको पहिलो मात्रा लगाइने भएको छ । १२ वर्ष माथिका दीर्घरोगीले उक्त खोप लगाउन सक्नेछन् । सरकारले २० वटा जिल्लामा कोरोनाविरुद्ध फाइजर खोप लगाउने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशको काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, सिन्धुली र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पुस […]