सबैको समाचार
बुधबार, अशोज २१, २०८३
  • होमपेज
  • जनआन्दोलनका जीउँदा सहिद मुकेशलाई भेट्न महामन्त्री विश्व प्रकाश काभ्रेमा

जनआन्दोलनका जीउँदा सहिद मुकेशलाई भेट्न महामन्त्री विश्व प्रकाश काभ्रेमा

5575
Shares
जनआन्दोलनका जीउँदा सहिद मुकेशलाई भेट्न महामन्त्री विश्व प्रकाश काभ्रेमा

 

नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्व प्रकाश शर्माले जनआ न्दो लन का जीउँदा स हि द मुकेश कायस्थलाई भेट गर्नु भएको छ ।

आज बनेपा स्थित मुकेशकै घरमा पुगेर महामन्त्री शर्माले पछिल्लो अवस्थाका बारे जानकारी लिँदै आर्शिवाद लिनु भएको हो ।

महामन्त्री शर्माले मुकेशको आमा र बुबालाई भेटेर नआत्तिन आग्रह गर्नुभयो ।

‘मुकेश जस्ता सयौँको फलिदानीबाट ल्याएको ब्यवस्थाको विकल्प खोज्ने होईन । यसैलाई ब्यवस्थित गर्ने हो ।

नयाँ ब्यवस्थाको परिकल्पना गर्न सकिँदैन । महामन्त्री शर्माले भन्नुभयो ।’

 

5575
Shares

ट्रेन्डिङ