आज बि.स.२०७८ साल मंसिर १८ गते शनिवारको राशिफल हेर्नुहोस्
आज बि.स.२०७८ साल मंसिर १८ गते शनिवार इश्वी सन २०२१ डिसेम्बर ४ तारीख मार्गशीर्ष कृष्णपक्ष औंशी तिथी अनुराधा नक्षत्र सुकर्मा योग नाग करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा अमृत योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु दर्शश्राद्ध हलोबार्ने ,निशि बार्ने,औशी (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खान […]