सभामुख सापकोटाविरुद्धका मुद्दा हेर्न नमिल्नेमा
सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मु द्दा हेर्न नमिल्नेमा राखिएको छ। सर्वोच्च अदालतले आजका लागि संवैधानिक इजलासमा पेसी तोकेकोमा हेर्न नमिल्नेमा राखिएको हो। सापकोटाविरु द्धका अवहेलना र द्व न्द्वकालीन मु द्दा गरी तीन मु द्दामा आजका लागि सुनुवाइ तोकिएको थियो। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित […]