सबैको समाचार
शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • सभामुखविरुद्धको मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै

सभामुखविरुद्धको मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै

3845
Shares
सभामुखविरुद्धको मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरु द्धको मु द्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आजको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । सापकोटाविरु द्ध काभ्रेका अर्जुन लामाको ह त्या गरेको अभियोग छ ।

द्वन्द्व का लीन मु द्दा भएको हुँदा यो मु द्दाको टुंगो सोहीअनुसार लाग्नुपर्ने माओवादी तर्क रहेको छ ।

3845
Shares

ट्रेन्डिङ