सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सभामुख सापकोटाविरुद्धका मुद्दा हेर्न नमिल्नेमा

सभामुख सापकोटाविरुद्धका मुद्दा हेर्न नमिल्नेमा

3935
Shares
सभामुख सापकोटाविरुद्धका मुद्दा हेर्न नमिल्नेमा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मु द्दा हेर्न नमिल्नेमा राखिएको छ। सर्वोच्च अदालतले आजका लागि संवैधानिक इजलासमा पेसी तोकेकोमा हेर्न नमिल्नेमा राखिएको हो। सापकोटाविरु द्धका अवहेलना र द्व न्द्वकालीन मु द्दा गरी तीन मु द्दामा आजका लागि सुनुवाइ तोकिएको थियो।

सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित इजलास गठन गरिएको थियो।

सापकोटाविरु द्ध द्वन्द्व कालमा काभ्रेका अर्जुन लामाको ह त्याको आरोप लागेको छ। यसविरु द्ध लामाकी पत्नी पूर्णिमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेललगायतले छुट्टाछुट्टै मु द्दा दर्ता गराएका थिए। सभामुख सापकोटावि रुद्ध ह त्या आरोपमा अनुसन्धान हुनुपर्ने माग गर्दै ०६८ मा सर्वोच्चमा मुद्दा दायर भएको थियो।

3935
Shares

ट्रेन्डिङ