सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • मोटरसाइकल नहरमा खस्दा तीन जनाको मृत्यु

मोटरसाइकल नहरमा खस्दा तीन जनाको मृत्यु

4085
Shares
मोटरसाइकल नहरमा खस्दा तीन जनाको मृत्यु

धनुषा : बुधबार दिउँसो धनुषामा मोटरसाइकल दु र्घट ना हुँदा तीन जनाको मृ त्यु भएको छ। धनुषाका प्रह री प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले दिएको जानकारीअनुसार औरहीबाट जनकपुरतर्फ आउँदै गरेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल चार बजेतिर जनकपुर-१८ भोइल भन्ने स्थानमा नहरमा खसेको थियो।

मोटरसाइकल नहरमा खस्दा तीन जनाको घ टनास्थलमै मृ त्यु भएको थियो। मृ त्यु हुनेमा एक जना अन्दाजी २१/२२ वर्षीय कुनालकुमार साह छन्। बाँकी दुई जनाको सनाखत हुन बाँकी रहेको डिएसपी बस्नेतले जानकारी दिए।

तीन जना सवार उक्त मोटरसाइकल ती व्र गतिमा रहेकाले दु र्घ टना भएको डिएसपी बस्नेतले बताए।

4085
Shares

ट्रेन्डिङ