सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • संशोधन बिधेयक दुई तिहाईले पारित भएकोमा बिरगंजमा खुशीयाली

संशोधन बिधेयक दुई तिहाईले पारित भएकोमा बिरगंजमा खुशीयाली

3490
Shares
संशोधन बिधेयक दुई तिहाईले पारित भएकोमा बिरगंजमा खुशीयाली
  • सुनिल श्रेष्ठ

वीरगंज / कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सासहितको संविधान संशोधन विधेयक पारित भएको खुशीयालीमा वीरगंजमा दीप प्रज्वलन गरिएको छ ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि वीरगंज लगायत देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक दुई तिहाइ भन्दा बढी मतले पारित भएपछि वीरगंजमा पनि खुशियाली मनाइएको हो ।

3490
Shares

ट्रेन्डिङ