यस्तो रहनेछ आजको मौसम
काठमाडौं, कात्तिक ६ : जल तथा मौसम विज्ञान विभागका अनुसार आज तीनवटा प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। तीनवटै प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण […]