काभ्रेको बनेपामा पनि मतदान सकियो, सर्वदलीय बैठकपछि मतगणना सुरु हुने
काभ्रेको बनेपा नगरपालिकामा मतदान सकिएको छ । जम्मा मतदाता ३८ हजार १ सय ४५ रहेको सो पालिकामा २९ हजार ३ सय ३२ मत मात्रै खसेको छ । वडा नं १ मा १ हजार ४ सय ८९,वडा नं २ मा १ हजार ६ सय २१ ,वडा नं ३ मा २ हजार ६ सय ३५ मत खसेको […]