सबैको समाचार
सोमवार, असार २९, २०८३
  • होमपेज
  • काभ्रेको नमोबुद्धमा काङ्ग्रेसलाई झट्का,वडा अध्यक्षमा स्वतन्त्र उम्मेरदवार विजयी

काभ्रेको नमोबुद्धमा काङ्ग्रेसलाई झट्का,वडा अध्यक्षमा स्वतन्त्र उम्मेरदवार विजयी

25595
Shares
काभ्रेको नमोबुद्धमा काङ्ग्रेसलाई झट्का,वडा अध्यक्षमा स्वतन्त्र उम्मेरदवार विजयी

काभ्रेमा स्वतन्त्र उम्मेरदवारले विजयी हाँसील गरेको छ । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं १ मा वडा अध्यक्षमा स्वतन्त्रबाट उम्मेरदवारी दिएका प्रेम बहादुर तामाङ विजयी भएका हुन्।

उनले नेकपा एमालेलाई पछि पार्दै जीत हाँसील गरेका हुन् । उनको पक्षमा ५ सय ५६ मत रहदा एमालेका निरोज पाण्डेको पक्षमा ४ सय ४७ मत रहेको छ । उनको जितसंगै काङ्ग्रेसलाई झट्का लागेको छ ।

नेपाली काँग्रेसमा आवद्द रहेका उनी पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेरदवार बनेका थिए । वडा नं १ माअध्यक्ष तामाङसहित दलित महिला सदस्य राधिका शंकर र एकजना खुला सदस्यमा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । महिला सदस्य र एक खुला सदस्य भने एमालेबाट विजयी भएका छन् ।

25595
Shares

ट्रेन्डिङ