सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • काभ्रेको खानीखोलामा पनि मत गणना थालियो

काभ्रेको खानीखोलामा पनि मत गणना थालियो

11940
Shares
काभ्रेको खानीखोलामा पनि मत गणना थालियो

काभ्रे जिल्लाको बिकट मानिने खानीखोला गाउँपालिकामा पनि मत गणना सुरु भएको छ ।

बिहान ७ बजे बाटै गणना सुरु गर्ने भनिए पनि दलका प्रतिनिधिहरुको कारण ढिला गरि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मत गणना केहि समय अघिबाट मात्रै सुरु भएको छ । १३ पालिका रहेका जिल्लाका अन्य पालिकामा पनि मत गणना जारी छ ।

11940
Shares

ट्रेन्डिङ