काभ्रेमा सत्ता साझेदारबीच सिट बाँडफाँड, धुलिखेलको प्रमुख नेकपा एसलाई
काभ्रेमा सत्ता साझेदार दलबीच सिट बाँडफाँड भएको छ । आज बसेको सत्ता साझेदार दलको बैठकले सिट बाँडफाँड गरेको नेपाली कांग्रेस काभ्रेका सचिब गुणराज मुक्तानले जानकारी दिनुभयो । सहमति अनुसार ७ वटा पालिका नेपाली कांग्रेसको भागमा परेको छ । ६ वटा नगरपालिका मध्ये पाँचखाल, बनेपा, पनौती र नमोबुद्ध नगरपालिकाको प्रमुख कांग्रेसले पाउने छ । त्यस्तै रोशी […]