सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • धुलिखेलका मेयरको गाडीले ठक्कर दिँदा वडा अध्यक्ष घाइते

धुलिखेलका मेयरको गाडीले ठक्कर दिँदा वडा अध्यक्ष घाइते

59220
Shares
धुलिखेलका मेयरको गाडीले ठक्कर दिँदा वडा अध्यक्ष घाइते

काभ्रेको धुलिखेल नगरपालिकाको मेयरको गाडीले वडा अध्यक्षलाई ठक्कर दिएको छ ।

नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ सवार बा ७ च ६२५४ नम्बरको गाडीले काठमाण्डौँको शंखरापुर नगरपालिकाका वडा नम्बर २ वडा अध्यक्ष जीवन लामालाई ठक्कर दिएको हो । गाडीले ठक्कर दिँदा वडा अध्यक्ष घाइते भएका छन् ।

घाइते वडा अध्यक्ष लामाको धुलिखेल अस्पतालमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

बनेपाबाट धुलिखेल जाँदै गरेका नगर प्रमुख व्याजुले चलाएकाे बा ७ च ६२५४ नं काे गाडिले धुलिखेलाट बनेपा जांदै गरेकाे बा २ प ६४०१ नं काे सरकारी माेटर साईकललाई धुलिखेल स्थित मिरावल चाेकमा ठक्कर दिएकाे हाे ।

59220
Shares

ट्रेन्डिङ