सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेको बनेपामा फेरी थपिए २ जना कोरोना संक्रमित

काभ्रेको बनेपामा फेरी थपिए २ जना कोरोना संक्रमित

3910
Shares
काभ्रेको बनेपामा फेरी थपिए २ जना कोरोना संक्रमित

काभ्रे, ३० साउनः काभ्रेको बनेपामा फेरी दुई जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७० पुगेको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार रामेछाप घर भई बनेपा बस्ने ५७ बर्षीय पुरुष, बनेपा नगरपालिका वडा नम्बरका ९ का ५४ बर्षीय पुरुष, बनेपा ७ का ७ बर्षीय बालक र ३४ बर्षीय महिनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

3910
Shares

ट्रेन्डिङ