काभ्रेका कृषकलाई लैनो गाई वितरण
काभ्रेको पनौती नगरपालिका वडा नं ३ का कृषकहरुलाई १० वटा लैना गाई वितरण भएको छ। पनौती नगरपालिका कृषी तथा पशुपंक्षी शाखाको बार्षिक कार्यक्रम अन्तर्गत लागत साझेदारीमा लैना गाई वितरण गरिएको हो। यस आर्थिक वर्ष अन्तर्गत पहिलो चरणमा नगरपालिकाको वडा नं ३, कुशादेबीका कृषकहरुलाई १० वटा लैना गाई वितरण गरिएको छ। गाई […]