जनकपुरधाम । धनुषामा गो ली प्र हा रबाट एक युवक घा इ ते भएका छन् ।
जनकपुरधाम उप महानगरपालिका-१९ मा शनिबार राति गो ली चल्दा १८ वर्षीय मुकेश मुखिया घा इ ते भएका हुन् ।
कमला नगरपालिका- ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५/६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गो ली प्र हा भएको धनुषा प्र ह रीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
चिउँडोमा लागेको गो ली मुखियाको घाँ टीमा गएर अ ड्कि एको बस्नेतले बताए । उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको प्र ह रीले जनाएको छ ।
उनीमाथि पे स्तोलबा ट गो ली प्र हा र गरिए प्र ह रीको भनाइ छ । पेस्तोल बरामद भइसकेको र गो ली प्र हा र गर्नेको पहिचान पनि भइसकेको डीएसपी बस्नेतले जानकारी दिए ।