सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • काभ्रेमा तीन सुरक्षा निकायको विपद् ब्यवस्थापनका लागि संयुक्त अभ्यास

काभ्रेमा तीन सुरक्षा निकायको विपद् ब्यवस्थापनका लागि संयुक्त अभ्यास

4205
Shares
काभ्रेमा तीन सुरक्षा निकायको विपद् ब्यवस्थापनका लागि संयुक्त अभ्यास

 

 

काभ्रेको धुलिखेलमा जिल्ला स्थित तीन वटा सुरक्षा निकाय विपद् ब्यवस्थापन पूर्व तयारी सम्बन्धित संयुक्त अभ्यास गरेका छन् ।

 

धुलिखेल स्थित कालीजंग गण धुलिखेलको समन्वयमा कालीजंग गण, जिल्ला प्र ह री कार्यालय काभ्रे
सशस्त्र प्र ह री बल नं १५ गण पाँचखालले बिपद ब्यबस्थापन न्युनिकरण पूर्ब तयारी संयुुक्त अभ्यास गराका हुन् ।

 

पूर्व तयारी अभ्यासमा नेपाल रेडक्रस साेसाईटी काभ्रेले सहजीकरण गरेको थियो ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार, धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला शर्मा, सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुभएको थियो ।

 

 

 

 

4205
Shares

ट्रेन्डिङ