एमसिसीविरुद्ध सडक तात्ने मात्रै होइन,अब बल्छ : झलनाथ खनाल
काठमाडौं, १२ फागुन: नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कुनै हालतमा एमसिसी स्वीकार्न नसक्ने बताएका छन्। प्रतिनिधिसभाको बैठक स्थगित भएपछि बाहिरिने क्रममा उनले भने, ‘गठबन्धन बन्ने र टुट्ने कुरा सामान्य हो। एमसिसीको विषयमा कुनै हालतमा मिल्न सक्दैनौँ। हामी राष्ट्रियताको सवालमा दृढतापूर्वक लाग्छौँ।’ उनले अहिलेसम्म पाँचदलीय सत्ता गठबन्धन नभत्किएको बताउँदै परिस्थितिअनुसार निर्णय […]