सबैको समाचार
शुक्रबार, साउन १५, २०८३
  • होमपेज
  • काभ्रेमा सवारीको ठक्करबाट एक जनाको मृ त्यु

काभ्रेमा सवारीको ठक्करबाट एक जनाको मृ त्यु

5850
Shares
काभ्रेमा सवारीको ठक्करबाट एक जनाको मृ त्यु

अरनिको राजमार्ग अन्तर्गत साँगामा गएराति सवारी साधनले ठक्कर दिँदा एक पुरुषको मृ त्यु भएको छ ।

सवारी साधनको ठक्करबाट बनेपा नगरपालिका वडा नम्बर १४ का ३२ बर्षीय विशाल तामाङको मृ त्यु भएको इलाका प्र हरी कार्यालय बनेपाका इनिस्पेक्टर राजन कोइरालाले जानकारी दिनुभयो ।

ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ । ‘ठक्कर दिने सवारी साधनको यकिन भएको छैन् । हामी खोजी गरिरहेका छौँ । इनिस्पेक्टर कोइलाले भन्नुभयो ।’

बनेपालमा यसअघि पनि रातको समयमा पैदल यात्रुलाई ठक्कर दिने सवारी साधन पत्ता लगाउन निकै समय लागेको थियो ।

सीसी क्यामेरा भएपछि ठक्कर दिने सवारी साधन पत्ता लगाउन प्र हरीलाई निकै मुस्किल पर्दै आएको छ ।

5850
Shares

ट्रेन्डिङ