काभ्रेमा आगामी पौषमा जिल्लाव्यापी तेकवान्दो प्रतियोगिता, ४०० खेलाडी सहभागी हुने
काभ्रे :- जिल्लाको पनौती वडा नं. १, २ र ३ को संयुक्त आयोजनामा तथा कुशादेवी तेकवान्दो डोजाङ्गको सह–आयोजनामा आगामी पौष ४, ५ र ६ गते जिल्लाव्यापी प्रथम तेकवान्दो खेल प्रतियोगिता पनौती–२ स्थित कुशादेवी मा.वि. प्राङ्गणमा हुने भएको छ। काभ्रे जिल्लाभित्रका विभिन्न डोजो तथा विद्यालयमा रहेका तेक्वान्दो खेलाडीबीच करिब २० विधामा प्रतिस्पर्धा गरिने जनाइएको छ। प्रतिस्पर्धामा […]