मोबाइल लुटपाटमा संलग्न काभ्रेका राम श्रेष्ठ सहित दुई जना काठमाडौँ प्रहरीको नियन्त्रणमा
काठमाडौँमा मोबाइल लुटपाटमा संलग्न काभ्रेका एक सहित दुई जना पक्राउ परेका छन् । नयाँ बानेश्वर चोक नजिकैको आकाशेपुल अगाडि श्रीनगर फेन्सी कपडा पसल र पुनम अधिकारीको साथमा रहेको मोबाईल लुटपाट गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ घर भई बागबजार बस्ने राम श्रेष्ठ र नुवाकोटको मेघाङ गाउँपालिका, ५ घर […]