४६ जना म्यादी प्रहरीको जागिर गयो
स्थानीय तह निर्वाचनका लागि खटिएका ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । विपरीत गतिविधि गरेको भन्दै कारबाहीमा परेका हुन् । परेकाहरू सेवाबाटै बर्खास्तमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरू मध्येमा माद्क पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै […]