यस्तो छ नमोबुद्ध नगरमा गठबन्धनको साझा संकल्प पत्र (पूर्णपाठ)
काभ्रे। नेपाली कांग्रेससहितको गठबन्धन नमोबुद्ध नगरले साझा संकल्प पत्र सार्वजनिक गरेको छ। नमोबुद्ध नगरको नगर प्रमुखमा कांग्रेसका उम्मेदवार कुन्साङ लामा र उप-प्रमुखमा नेकपा माओवादीका तर्फबाट उम्मेदवार रत्न लामा चुनावी मैदानमा उत्रनुभएको छ। आइतबार भकुन्डेबेसीमा आयोजित साझा संकल्पपत्र सार्वजनिककारण कार्यक्रममा नेपाली कांग्रेससहितको गठबन्धन दलहरु नेकपा एकीकृत समाजवादी नेता दिपक गौतम, कांग्रेस जिल्ला सभापति तिर्थ लामा, कांग्रेस […]