सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • धुलिखेल नगरको उम्मेरदवार बिदुरको घरदैलो अभियान: जनताको एउटै बोली ” स्वतन्त्र उम्मेरदवारको काम हेर्न आतुर छौँ “

धुलिखेल नगरको उम्मेरदवार बिदुरको घरदैलो अभियान: जनताको एउटै बोली ” स्वतन्त्र उम्मेरदवारको काम हेर्न आतुर छौँ “

10595
Shares
धुलिखेल नगरको उम्मेरदवार बिदुरको घरदैलो अभियान:  जनताको एउटै बोली ” स्वतन्त्र उम्मेरदवारको काम हेर्न आतुर छौँ “

काभ्रे : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धुलिखेल नगरपालिकाको प्रमुखका स्वतन्त्रका उम्मेदवार विदुर बस्नेत विभिन्न प्रतिवद्धता सहित चुनानावी घरदैलो कार्यक्रममा व्यस्त छन् ।

चुनावी एजेण्डा लिएर घरदैलो गरिरहेका उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह सहित विजय प्राप्तिका लागि मतदातासँग आशीर्वाद लिइरहेका छन् । चुनाव आउन केहिदिन मात्रै बाँकी रहदा स्वतन्त्रबाट धुलिखेल नगरपालिकाको मेयरका उम्मेदवार बिदुर बस्नेत मतदाताको असन्तुष्टी सुन्दै उनीहरुको चाहना अनुसार काम गर्ने प्रतिबद्धता सहित जनताको घरघर पुगेका हुन् ।

आज उनी धुलिखेल नगरपालिका वडा नं १ देवीटार र रवीओपीमा पुगेर त्यहाँका स्थानीयसंग भोट मागेका छन् । स्वतन्त्रबाट उम्मेरदवार बनेका बस्नेतलाई भोट दिने र उनको काम हेर्न आतुर भएको बताएका छन् ।

कार्यक्रममा नगर प्रमुखका उम्मेदवार बस्नेतले नगरभित्र शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, रोजगारी, पर्यटन र भौतिक पूर्वाधार तथा सामाजिक विकासका लागि आफुलाई मतदान गरी जिताउन मतदाताहरुलाई आग्रह गरेका छन् ।

10595
Shares

ट्रेन्डिङ