जस्केलाबाट जन्मेको नक्कली पार्टीको फाइँफुइँ पनि आज सकिन्छ : पूर्वमन्त्री गोकुल बास्कोटा
काठमाडौं, ८ फागुन: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपा एसलाई लक्षित गर्दै जस्केलाबाट आएको नक्कली पार्टीको पार्टीको फाइँफुइँ आजै सकिने ठोकुवा गरेका छन् । ‘मन्त्रीहरुले भोट हाल्ने, नेताहरुले बहिष्कार गर्ने। समाजवादी कायदा !’ विवादित एवं बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा नेकपा एसको हिजो बसेको स्थायी […]