फिलिपिन्समाथि नेपालको फराकिलो जित, नेपाल सेमिफाइनल नजिक
काठमाडौं, ७ फागुन: ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसिसी टि २० विश्वकप छनोट ए मा फिलिपिन्समाथि १ सय ३६ रनको फराकिलो जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपालको विश्वकप छनोटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । २ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको […]