काभ्रे काँग्रेसको एक दिवसीय प्रशिक्षण,आगामी चुनावको तयारीमा जुट्न गणेश लामाको आग्रह
नेपाली काँग्रेस काभ्रेले वडा सभापतिहरुलाई एक दिवसीय प्रशिक्षण दिएको छ । आज बनेपामा १३ पालिकाका १३५ वडा कै सभापतिलाई एक दिवसीय प्रशिक्षण दिएको हो । नेपाली काँग्रेसका सभापति तीर्थ लामाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु मीन विश्वकर्मा, गणेश लामा,मधुप्रसाद आचार्य, नेपाली काँग्रेस जिल्ला उपसभापति रमेशप्रसाद हुमागार्इँ, प्रतिनिधिसभा क्षेत्र नं १ का सभापति […]