तेमाल गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा
काभ्रेको तेमाल गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने भएको छ । सोनाम ल्होछारको अवसरमा पालिकाले तीनदिन बिदा दिन लागेको हो । सोनाम ल्होछार १९ गते परेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले सूचना जारी गर्दै १८, १९ र २० गते सार्वजनिक बिदा हुनेछ । पालिकाले नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा […]