सबैको समाचार
शनिबार, बैशाख १३, २०८२
  • होमपेज
  • अ बै ध लागु औ ष ध गाँजा सहित काभ्रेका सञ्जय प क्रा उ

अ बै ध लागु औ ष ध गाँजा सहित काभ्रेका सञ्जय प क्रा उ

8175
Shares
अ बै ध लागु औ ष ध गाँजा सहित काभ्रेका सञ्जय प क्रा उ

काभ्रे प्र  ह रीले अ बै ध लागु औ ष ध गाँजा सहित एक जनालाई प क्रा उ गरेको छ ।

बनेपा नगरपालिका वडा नम्बर १२ बाँसडोलका २५ बर्षीय सञ्जय तामाङ प क्रा उ परेका हुन् । तामाङले घर कोठा भित्र खाट मुनी लुकाई छिपाई राखेको अवस्थामा ७ किलो ७९५ ग्राम अबैध लागु औषध गाँजा सहित पक्राउ गरेको प्र ह रीले जनाएको छ ।

ईलाका प्र ह री कार्यालय बनेपाको टोलीले सञ्जयलाई प क्रा उ गरेको हो । बाँसडोल क्षेत्रमा लागु औ ष ध सेवनकर्ताहरु दिन प्रतिदिन बढदै गएको भन्ने स्थानियहरुको गुनासोपछि प्र हरीले त्यस क्षेत्रमा निगरानी बढाएको थियो ।

सञ्जयलाई लागु औषध गाँजा मुद्दामा जिल्ला अदालत काभ्रेबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

8175
Shares

ट्रेन्डिङ