पुस ४ गते धुलिखेलमा सार्वजनिक बिदा
काभ्रे : धुलिखेल नगरपालिकाको सेवा बन्द हुने भएको छ । यहि पुस ४ गते नगरपालिका मातहतका सबै सेवा बन्द हुने नगरपालिकाले आज एक सूचना जारी गरेर बताएको हो । उधौली पर्व र यमरी पुन्ही परेकाले नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य कार्यालयहरू र विद्यालयहरू बन्द हुने उपसचिब माधव प्रसाद शर्माले बताउनुभयो । स्थानीय पर्व अन्तर्गत […]