नेपाल तामाङ पत्रकार सङ्घमा काभ्रेका पाँच पत्रकार
नेपाल तामाङ पत्रकार सङ्घमा काभ्रेका पाँच जना पत्रकार अटाएका छन् । एक सचिवसहित चार जना पत्रकार सदस्य पदमा निर्वाचित भएका छन् । सङ्घको शनिबार सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट काभ्रेबाट सचिव पदमा शिशिर लामा दोङ निर्विारोध निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा इकमान लामा, कृतिका घलान,हिरामान तामाङ र मिलन लामा दोङ निर्विरोध चयन भएका हुन् । […]