काभ्रेमा एमसीसीको विरोध
काभ्रेको मुख्य ब्यापारिक केन्द्र बनेपामा एमसीसीको विरोध गरिएको छ । आज विभिन्न ८ साना राजनीतिक दल र तीनका भ्रातृ संगठनले एमसीसीको विरोध गरेका हुन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा माले, नेकपा (विप्लब समूह) लगायतका दलले संयुक्त रुपमा विरोध गरेका हुन् । बनेपाको चारदोबाटोमा भेला भएर […]