आज बि.स.२०७८ साल मंसिर २९ गते बुधबारको राशिफल हेर्नुहोस्
आज बि.स.२०७८ साल मंसिर २९ गते बुधबार इश्वी सन २०२१ डिसेम्बर १५ तारीख मार्गशीर्ष शुक्लपक्ष द्वादशी तिथी अश्विनी नक्षत्र पश्चात भरणी नक्षत्र परिघ योग वव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा मृत्यु योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक मनोरञ्जनका […]