आज कांग्रेसको प्रदेश अधिवेशन, देउवा र पौडेल समूह भिड्दै
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज सातै प्रदेशमा प्रदेश अधिवेशन शुरु हुन लागेको छ। प्रदेशमा पनि कांग्रेसका दुई समूह भिड्न लागेका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश १ को विराटनगरमा, प्रदेश २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुन […]