सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • महामन्त्री पदमा उम्मेदवारी दिने काभ्रेका नेता बादेको घोषणा

महामन्त्री पदमा उम्मेदवारी दिने काभ्रेका नेता बादेको घोषणा

5575
Shares
महामन्त्री पदमा उम्मेदवारी दिने काभ्रेका नेता बादेको घोषणा

पूर्व राज्यमन्त्री एवं नेपाली काँग्रेस काभ्रेका नेता कन्चन चन्द्र बादेले बागमती प्रदेशको महामन्त्री पदमा बादेको उम्मेदवारी घोषणा गर्नुभएको छ ।

बादे संविधान सभा सदस्य र पूर्व उधोग राज्य मन्त्री पनि हुनुहुन्छ । बादे प्रकाशमान सिंह समूहका भनेर चिनिनु हुन्छ ।

काभ्रे काँग्रेसको कार्यकर्ताहरू बादेका लागि मत माग्न सुरू गरिसकेका छन् । बादे सभापदका उम्मेदवार जगदिश्वर नरसिंह केसीको समूहबाट महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । प्रदेश अधिवेशन भोलीदेखि हुँदैछ ।

आकांक्षीहरू धेरै भएकाले प्रदेशमा पनि सर्वसम्मत नेतृत्व चयन नहुने पक्का छ ।

 

5575
Shares

ट्रेन्डिङ