सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ४० तोला अबैध सुनसहित विमानस्थलबाटै उपसचिव थापा पक्राउ

४० तोला अबैध सुनसहित विमानस्थलबाटै उपसचिव थापा पक्राउ

3590
Shares
४० तोला अबैध सुनसहित विमानस्थलबाटै उपसचिव थापा पक्राउ

काठमाडौं, २२ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० तोला अवैध सुनसहित पक्राउ परेका छन् । अबैध सुनसहित उपसचिव किशोर कुमार खत्रीसहित २ जना पक्राउ परेका हुन् । तस्कर गरि ल्याएको सुन खत्रीले विमानस्थलकै अध्यागमन बेल्टमानै रिसिभ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने उपसचिव थापासहित मनिष रिमाल पनि हुन् । रिमाल कतार एयरको विमानमार्फत दोहाबाट काठमाडौं आएका थिए । खत्री नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारी हुन् । उनी आठौं तहका कर्मचारी हुन् । प्रहरीले आशंकाका पछ्याउँदा एराइभल एक्सरे मेसिनमा उनी समातिएका जनाएको छ ।

3590
Shares

ट्रेन्डिङ